उत्पत्ति 46:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 इस्राएलले योसेफलाई भने, “म आफैँले तँ अझै जीवितै रहेको देखेको हुनाले अब म शान्तिसित मर्न तयार छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 इस्राएलले योसेफलाई भने, “मैले तेरो मुख देखेर तँ जीवितै रहेको जान्न पाएकोले अब म सन्तोषसित मर्छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 याकूबले योसेफलाई भने, “अब मैले तेरो मुख हेर्न पाएँ र तँ जिउँदै रहेछस् भनी जानें। म सन्तोषसित मर्न तयार छु।” Viz kapitolaपवित्र बाइबल30 तब इस्राएलले यूसुफलाई भने, “अब म शान्तिसित प्राण त्याग्न सक्छु। मैले तेरो मुख देखें अनि बुझें तँ जिउँदै छस्।” Viz kapitola |