Online Bible

- Reklamy -




उत्पत्ति 46:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 उहाँले भन्‍नुभयो, “म याहवेह, तेरा पिताका परमेश्‍वर हुँ। इजिप्टमा जानलाई नडरा; किनकि म त्यहाँ तँलाई एउटा ठूलो राष्ट्र बनाउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 उहाँले भन्‍नुभयो, “म परमेश्‍वर, तेरा बुबाका परमेश्‍वर हुँ। मिश्रमा जान नडरा, किनकि त्‍यहाँ म तँबाट एउटा ठूलो जाति बनाउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 उहाँले भन्‍नुभयो, “म परमेश्‍वर तेरा बुबाका परमेश्‍वर हुँ। मिश्रमा जान नडरा। तेरा सन्‍तानहरूलाई म त्‍यहाँ एउटा ठूलो जाति बनाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तब परमेश्वरले भन्नुभयो, “म परमेश्वर हुँ, तिम्रा बाबुको परमेश्वर। मिश्रमा जान नडराऊ मिश्रमा म तिमीलाई ठूलो जातिहरू बनाउनेछु।

Viz kapitola kopírovat




उत्पत्ति 46:3

Následuj nás:

Reklamy


Reklamy