Online Bible

- Reklamy -




उत्पत्ति 46:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तब योसेफले आफ्नो रथ तयार पारे, र आफ्ना पिता इस्राएललाई भेट्न गोशेन गए। योसेफ उनको सामु पुग्नसाथ आफ्ना पितालाई अँगालो हालेर धेरै समयसम्म रोइरहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 योसेफले आफ्‍नो रथ तयार गर्न लगाए र गोशेनसम्‍म आफ्‍ना बुबा इस्राएललाई भेट गर्न आए। तिनको अगि योसेफ देखा पर्ने बित्तिकै तिनले आफ्‍ना बुबालाई अँगालो हालेर धेरै बेरसम्‍म रोए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 योसेफ आफ्‍नो रथमा चढेर बुबालाई भेट्‍न गोशेनमा गए। भेट भएपछि योसेफले आफ्‍ना दुवै हातले बुबाको गलामा अँगालो हालेर धेरै बेरसम्‍म रोइरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 यूसुफले थाहा पाए तिनका बाबु आउँदै हुनु हुन्छ। यसर्थ यूसुफले इस्राएल तथा तिनका बाबुलाई गोशेनमा भेट्न जान रथ तयार पारे। जब यूसुफले आफ्नो बाबुलाई भेटे र धेरै बेरसम्म आलिंगन गरे र धेरै बेरसम्म रोए।

Viz kapitola kopírovat




उत्पत्ति 46:29

Následuj nás:

Reklamy


Reklamy