Online Bible

- Reklamy -




उत्पत्ति 46:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 अब याकोबले आफू गोशेनमा पुग्न लागेको खबर दिन भनी यहूदालाई आफ्नो अगि योसेफकहाँ पठाए। जब उनीहरू गोशेनको प्रान्तमा आइपुगे;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 गोशेनमा तिनलाई भेट्‌न आइदेऊन् भनी याकूबले यहूदालाई योसेफकहाँ खबर दिन आफ्‍नो अगि पठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 गोशेनमा मलाई भेट्‍न आओस् भनी खबर दिन याकूबले यहूदालाई आफ्‍नो अघि योसेफकहाँ पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 याकूबले यूसुफसित कुराकानी गर्न यहूदालाई पहिले पठाए। गोशेन भूमिमा यहूदा यूसुफसित कुरा गर्न गयो। त्यसपछि याकूब र उनका अन्य मानिसहरू त्यस भूमिमा गए।

Viz kapitola kopírovat




उत्पत्ति 46:28

Následuj nás:

Reklamy


Reklamy