उत्पत्ति 46:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 इजिप्टमा जन्मेका योसेफका दुई छोराहरू लगायत, इजिप्टमा गएका याकोबका परिवारमा जम्मा सत्तरी जना थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 मिश्रमा जन्मेका योसेफका छोराहरूचाहिँ दुई जना थिए। मिश्रमा आउने याकूबका घरका सबै जम्मा सत्तरी जना थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 मिश्रमा जन्मेका योसेफका दुई छोराहरू थिए। यसरी मिश्रमा जाने याकूबको परिवारका जम्मा सत्तरी जना भए। Viz kapitolaपवित्र बाइबल27 त्यसमा यूसुफका दुइजना छोराहरू पनि थिए जो मिश्र देशमा जन्मेका थिए। यसर्थ मिश्र देशमा याकूब परिवारका मानिसहरू जम्मा सत्तरी जना थिए। Viz kapitola |