उत्पत्ति 46:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 इजिप्टमा याकोबसित जाने उनका सबै आफ्ना सन्तानमा उनका बुहारीहरूबाहेक, उनीहरू छयसट्ठी जना थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 याकूबका साथमा मिश्रमा गएका तिनका बुहारीहरूबाहेक आफ्ना निज सन्तान जम्मा छयसट्ठी जना थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 याकूबको साथमा मिश्रमा जाने उनका निज सन्तान, बुहारीहरू छोडेर जम्मा छयसट्ठी जना थिए। Viz kapitolaपवित्र बाइबल26 याकूबका सन्तानहरू जम्मा छयसठ्ठी जना थिए जो तिनीसित मिश्र देश गएका थिए। (यस संख्यामा याकूबका छोरा बुहारीहरू परेका छैनन्।) Viz kapitola |