Online Bible

- Reklamy -




उत्पत्ति 46:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि राति दर्शनमा परमेश्‍वर इस्राएलसँग बोल्नुभयो र भन्‍नुभयो, “याकोब! ए याकोब!” उनले जवाफ दिए, “हजुर, म यहाँ छु!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 अनि राती दर्शनमा परमेश्‍वरले इस्राएलसँग बोल्‍नुभयो, र “याकूब, याकूब” भनी तिनलाई बोलाउनुभयो। अनि तिनले भने, “म यहीँ छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 अनि राती दर्शनमा परमेश्‍वर इस्राएलसँग बोल्‍नुभयो, “याकूब! ए याकूब!” “हजुर, म यहाँ छु,” उनले जवाफ दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 त्यस रात परमेश्वर इस्राएलसित सपनामा बोल्नु भयो। परमेश्वरले भन्नुभयो, “याकूब, याकूब।” अनि इस्राएलले उत्तर दिए, “म यहाँ छु।”

Viz kapitola kopírovat




उत्पत्ति 46:2

Následuj nás:

Reklamy


Reklamy