उत्पत्ति 45:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 अब विचलित नहुनुहोस्, र मलाई यहाँ बेच्नुभएकोमा आफैँसित नरिसाउनुहोस्; किनकि हामी सबैको जीवन बचाउनका लागि नै परमेश्वरले मलाई तपाईंहरूभन्दा अगि पठाउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूले मलाई बेचेकोमा अब दु:ख नमान। आफैमाथि रीस पनि नगर, किनकि जीवन बचाउनका निम्ति परमेश्वरले मलाई तिमीहरू भन्दा अगि यहाँ पठाउनुभएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मलाई बेच्यौ भनेर अब सुर्ता नगर र आफूलाई अपराधी नठान। वास्तवमा परमेश्वरले मलाई तिमीहरूको अघि नै मानिसहरूको प्राण बचाउनलाई यहाँ पठाउनुभएको हो। Viz kapitolaपवित्र बाइबल5 अहिले चिन्ता नगर। तिमीहरू आफैंसित आफूले गरेको कार्यको निम्ति नरिसाऊ। मलाई यहाँ ल्याउनमा परमेश्वरको एउटा योजना हो। म यहाँ तिमीहरूको जीवन बचाउनुको निम्ति छु। Viz kapitola |