उत्पत्ति 45:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 उनीहरूले तिनलाई भने, “योसेफ अझै जीवित छन्! अनि वास्तवमा तिनी समस्त इजिप्टका शासक हुन्।” यो कुरा सुनेर याकोब स्तब्ध भए; तिनले तिनीहरूका कुरा पत्याएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 यो कुरा सुनेर तिनको हृदय-गति नै रोकियो। तिनले उनीहरूको कुरा पत्याएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तिनीहरूले भने, “योसेफ अझैसम्म जिउँदै रहेछन्। उनी सारा मिश्रको हाकिम भएका छन्,” याकूब झसङ्ग भए र तिनीहरूको कुरा पत्याउन सकेनन्। Viz kapitolaपवित्र बाइबल26 दाज्यू-भाइहरूले उनलाई भने, “बाबु, यूसुफ अझसम्म जीवित छ। अनि त्यो समस्त मिश्र देशको शासक छ।” तिनीहरूका बाबुले के सोच्नु पर्ने केही जानेन। प्रथम त, तिनले आफ्ना छोराहरूको कुरामा विश्वास गरेनन्। Viz kapitola |