Online Bible

- Reklamy -




उत्पत्ति 45:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 यसरी उनीहरू इजिप्टदेखि हिँडे, र कनान देशमा आफ्ना पिता याकोबकहाँ आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 यसरी उनीहरू मिश्रबाट कनान देशमा आफ्‍ना बुबा याकूबकहाँ आए। उनीहरूले तिनलाई भने, “योसेफ त अझै जीवितै रहेछन्, र मिश्रका अधिपति तिनी नै भएका रहेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तिनीहरू मिश्रदेखि हिँडे र कनानमा आफ्‍ना बुबाकहाँ गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 यसर्थ ती दाज्यू-भाइहरू मिश्र देश छोडी तिनीहरूका पिता भएका देश कनानमा गए।

Viz kapitola kopírovat




उत्पत्ति 45:25

Následuj nás:

Reklamy


Reklamy