उत्पत्ति 45:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिमीहरूका आफ्ना मालसामानको केही चिन्ता नगर; किनकि इजिप्टका सबैभन्दा असल कुराहरू तिमीहरूका हुनेछन्।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिमीहरूका मालसामानको केही फिक्री नगर, किनकि मिश्रका सबै असल-असल कुराहरू तिमीहरूकै हुन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 आफ्नो सम्पत्ति कनानमा छोडिराख्नुपर्यो भने पनि तिनीहरू सुर्ताउनुपर्दैन। मिश्रदेशको सबैभन्दा असल कुराहरू तिनीहरूका हुनेछन्।” Viz kapitolaपवित्र बाइबल20 आफ्ना ती सर-समानहरूको फिक्री नगर जो तिमी आफूसँगै ल्याउन सक्दैनौ किनभने मिश्रका सर्वोत्तम वस्तुहरू तिनीलाई दिइनेछ।” Viz kapitola |