उत्पत्ति 45:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब तिनले आफ्नो भाइ बेन्यामीनलाई अँगालो हाले र धुरुधुरु रोए, र बेन्यामीनले पनि रुँदै तिनलाई अँगालो हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब आफ्नो भाइ बेन्यामीनको गलामा अँगालो हालेर तिनी खूब रोए, र बेन्यामीन पनि तिनको गलामा टाँसिएर रोए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 उनी आफ्ना भाइ बेन्यामीनलाई अँगालो हाली रुन थाले। त्यसरी अँगालो हाल्दा बेन्यामीन पनि रोए। Viz kapitolaपवित्र बाइबल14 त्यसपछि तिनको भाइ बिन्यामीनसित यूसुफले आलिङ्गन गरे अनि तिनीहरू दुवैजना रून शुरू गरे। Viz kapitola |