उत्पत्ति 44:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यदि तपाईंका सेवकहरूमध्ये कसैसित पनि त्यो चीज पाइयो भने त्यो मर्नेछ; अनि हामी बाँकीचाहिँ मेरा मालिक, हजुरका दासहरू हुनेछौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हजूरका दासहरूमध्ये जससँग त्यो फेला पर्छ, त्यो मारिओस्। र हामी पनि हजूरका कमारा हुनेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हजुर, हामी कसैकोमा त्यो पाइयो भने त्यो मरिजाओस् अनि हामी बाँकी पनि तपाईंका कमारा हुनेछौं।” Viz kapitolaपवित्र बाइबल9 यदि त्यो चाँदीको कचौरा हामी मध्ये कसैको थैलामा भेटियो भने त्यो मरोस्। तिमीहरू आफैंले उसलाई मार्न सक्छौ अनि तब हामी तिमीहरूको कमारा हुनेछौं।” Viz kapitola |