उत्पत्ति 44:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 हामीले त कनान देशबाट हाम्रा बोराहरूका मुखमा पाइएका पैसासमेत फेरि तपाईंकहाँ फर्काएका थियौँ। यसकारण तपाईंका मालिकको घरबाट कसरी हामीले सुन अथवा चाँदी चोरी गर्थ्यौँ र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 हेर्नुहोस्, हाम्रा धोक्राका मुखमा हामीले भेट्टाएको चाँदी त हामीले कनान देशबाट फिर्ता ल्यायौं भने कसरी हामीले हजूरका मालिकको महलबाट चाँदी अथवा सुन चोरी गर्थ्यौं र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तपाईं जान्नुहुन्छ कि हामीले धोक्रामा पाएका रकम कनान देशबाट पनि फर्काइल्यायौं। हामी किन तपाईंको मालिकको घरबाट सुन र चाँदी चोरिबस्थ्यौं? Viz kapitolaपवित्र बाइबल8 हामीले अघिल्लो पल्ट हाम्रो बोराहरूमा जुन पैसा पाएका थियौं त्यो पनि फर्काएर ल्यायौं। यसर्थ हामीले तिम्रो मालिकको घरबाट कुनै सुन अथवा चाँदी चोरेका छैनौं। Viz kapitola |