उत्पत्ति 44:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर उनीहरूले तिनलाई भने, “मेरा मालिक किन यस्तो भन्दै हुनुहुन्छ? यस किसिमका कामहरू तपाईंका सेवकहरूबाट टाढा रहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 उनीहरूले त्यसलाई भने, “हजूर, किन यस्तो कुरा गर्नुहुन्छ? यस्तो काम हजूरका दासहरूबाट दूर रहोस्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूले त्यसलाई उत्तर दिए, “के भन्नुभएको, हजुर? हामी शपथ खाएर भन्छौं कि हामीले त्यस्ता काम गरेका छैनौं। Viz kapitolaपवित्र बाइबल7 तर ती दाज्यू-भाइहरूले त्यस नोकरलाई भने, “किन हजूरका, शासकले यी कुराहरू गर्छन्। हामीले त्यस्तो केही गर्दैनौ। Viz kapitola |