उत्पत्ति 44:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 “यसर्थ अब दया गरी हे मेरा मालिक, यस केटाको सट्टामा हजुरको सेवक भएर मलाई बस्न दिनुहोस्; तर यस केटोलाई आफ्ना दाजुहरूसित फर्कन दिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 “यसकारण अब बिन्ती छ, यस केटाको सट्टामा म, हजूरको दासलाई नै हजूरले आफ्नो कमारा तुल्याउनुहोस्, र यस केटाले चाहिँ यसका दाजुहरूसँग जान पाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 र हजुर, म यहाँ त्यसको सट्टामा हजुरको कमारो भई बसुँला तर त्यसलाई आफ्ना दाजुहरूसँग जान दिनुहोस्। Viz kapitolaपवित्र बाइबल33 यसर्थ म तपाईंसित बिन्ती गर्छु, त्यस केटोलाई आफ्नो दाज्यूहरूसित फर्कन दिनु होस्, अनि म बस्छु र तपाईंको कमारो बनिन्छु। Viz kapitola |