Online Bible

- Reklamy -




उत्पत्ति 44:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 यस केटालाई नदेख्दा उहाँ मर्नुहुनेछ। तपाईंका सेवकहरूले हाम्रा पिताको सेतै फुलेको कपाललाई शोकमै चिहानमा पुर्‍याउनेछौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 हाम्रा साथमा त्‍यो नभएको देख्‍ने बित्तिकै उहाँको मृत्‍यु हुनेछ। हामी हजूरका दासहरूले हाम्रा बुबाको फुलेको कपाल अफसोसमै चिहानमा पुर्‍याउनेछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 यदि हाम्रा बाबुले त्यस केटोलाई हामीसित नदेखे तिनी मर्नेछन् र त्यसमा हामी दोषी हुनेछौं। हामी आफ्ना शोकाकुल बाबुलाई चिहान भित्र पठाउने छौं।

Viz kapitola kopírovat




उत्पत्ति 44:31

Následuj nás:

Reklamy


Reklamy