Online Bible

- Reklamy -




उत्पत्ति 44:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 “यसकारण अब तपाईंको सेवक मेरा पिताकहाँ जाँदा यो केटो हामीसित छैन भने मेरा पिता, जसको जीवन यस केटोसित घनिष्‍ठ रूपमा बाँधिएको छ,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 “यसकारण हजूरका दास हाम्रा बुबाकहाँ पुग्‍दा त्‍यो केटो हामीसँग भएन भनेता उहाँको प्राण त्‍यही केटाको प्राणसँग गाँसिएको हुनाले,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30-31 “यसकारण हजुर,” यहूदाले भन्‍दै गए, “म यो केटा साथमा नलिई मेरो बुबाकहाँ गएँ भने त्‍यसलाई नदेखेर त्‍यही बेला उहाँ मर्नुहुनेछ। उहाँको जीवन यो केटाको जीवनसित एक भएको छ। उहाँ यति बुढा हुनुभएको छन्‌ कि जुन अफसोस उहाँमाथि पर्नेछ, त्‍यसको कारणले उहाँको मृत्‍यु हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 अब, सोच्नु होस् यदि हामी त्यसलाई नलिई गए के हुन्छ होला। हाम्रा बाबुको जीवनको महत्व पूर्ण अङ्ग नै यही केटो हो।

Viz kapitola kopírovat




उत्पत्ति 44:30

Následuj nás:

Reklamy


Reklamy