उत्पत्ति 44:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तीमध्ये एक जना मलाई छोडेर गयो, र मैले भनेँ, “त्यो निश्चय पनि टुक्रा-टुक्रा पारियो होला।” त्यस बेलादेखि मैले त्यसलाई देखेको छैनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 एउटाले मलाई छोड़िहाल्यो। निश्चय नै त्यसलाई धुजाधुजा पार्यो होला भनी मैले भनें। त्यहाँदेखि मैले त्यसलाई देखेको छैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 एउटाले मलाई छोडेर गयो। त्यसलाई जङ्गली जनावरले च्यात्तचुत्त पार्यो होला किनभने त्यो गएदेखि मैले त्यसलाई देखेको छैनँ। Viz kapitolaपवित्र बाइबल28 एकजनालाई मैले टाढा पठाएँ अनि जंङ्गली पशुहरूले उसलाई मार्यो। अनि अहिलेसम्म मैले उसलाई देखेको छैन। Viz kapitola |