उत्पत्ति 44:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 तर हामीले भन्यौँ, ‘हामी जान सक्दैनौँ। हामीसित हाम्रो कान्छो भाइ छ भने मात्र हामी जानेछौँ। हाम्रो कान्छो भाइ हामीसित छैन भने हामी ती मानिसको अनुहार हेर्न पनि पाउनेछैनौँ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तब हामीले उहाँलाई भन्यौं, ‘हामी जान सक्दैनौं। यदि हाम्रो कान्छो भाइ हामीसित जाने हो भने मात्र हामी जान्छौं। किनकि हाम्रो कान्छो भाइ हामीसित गएन भनेता हामी ती मानिसको सामु जान पाउनेछैनौं।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यति बेला हामीले भन्यौं, ‘कान्छो भाइ हामीसँग गएन भने हामी जान सक्दैनौं हामी ती मानिसको अघि पुग्न सक्नेछैनौं। कान्छो भाइ गयो भने मात्र हामी जानेछौं।’ Viz kapitolaपवित्र बाइबल26 अनि हामीले आफ्नो बाबुलाई भन्यौ, ‘हामी आफ्नो कान्छो भाइ नलिइ जान सक्तैनौ। शासकले भनेका छन् जबसम्म उनी हाम्रा कान्छो भाइलाई देख्दैनन् तबसम्म हामीलाई अन्न बेच्ने छैनन्।’ Viz kapitola |