उत्पत्ति 44:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 हामी जब तपाईंका सेवक मेरा पिताकहाँ गयौँ, तब हामीले उहाँलाई हजुरले भन्नुभएको कुरा भन्यौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तब हामी हाम्रा बुबा, हजूरका दासकहाँ गयौं। अनि उहाँलाई हजूरका कुरा सुनायौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 “हामी फर्की गएपछि तपाईंले भन्नुभएको कुरा हाम्रा बुबालाई सुनायौं। Viz kapitolaपवित्र बाइबल24 यसर्थ हामी आफ्ना बाबु भएको ठाउँमा गयौं अनि तपाईंले बताउनु भएका कुराहरू सबै उनलाई बतायौं। Viz kapitola |