Online Bible

- Reklamy -




उत्पत्ति 44:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तर तपाईंले आफ्ना सेवकहरूलाई भन्‍नुभयो, ‘तिमीहरूसित आफ्नो कान्छा भाइ यहाँ आएन भने तिमीहरूले मेरो अनुहार फेरि देख्नेछैनौ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तर हजूरले आफ्‍ना दासहरूलाई भन्‍नुभयो, ‘तिमीहरूको कान्‍छो भाइ तिमीहरूसँग आएन भने तिमीहरू फेरि मेरो सामु आउन पाउनेछैनौ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तर हजुरले भन्‍नुभयो कि हाम्रो कान्‍छो भाइ साथमा आएन भने हामी हजुरको सामु देखा पर्न पनि पाउनेछैनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 तपाईंले भन्नु भएको थियो, ‘तिमीले आफ्नो कान्छो भाइलाई मकहाँ अवश्य ल्याउनु पर्छ, होइन भने तिमीहरूले अन्न पाउँने छैनौ।’

Viz kapitola kopírovat




उत्पत्ति 44:23

Následuj nás:

Reklamy


Reklamy