उत्पत्ति 44:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 अनि हामीले हजुरलाई भन्यौँ, ‘त्यस केटोले आफ्ना पितालाई छोड्न सक्दैन। यदि त्यसले आफ्ना पितालाई छोड्यो भने उहाँ मर्नुहुनेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 हामीले हजूरलाई भन्यौं, ‘त्यस केटाले आफ्ना बुबालाई छोड्न सक्दैन। किनकि यदि त्यसले आफ्ना बुबालाई छोड्नुपर्यो भने त्यसका बुबाचाहिँ मरिजानुहुन्छ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 हामीले भनेका थियौं, ‘त्यसले आफ्नो बुबालाई छोड्न सक्नेछैन किनभने त्यसो गर्दा उसको बुबाको मृत्यु हुन सक्छ।’ Viz kapitolaपवित्र बाइबल22 अनि हामीले तपाईंलाई भनेका थियौं, ‘त्यो भाइ आउन सक्तैन। उनले बाबुलाई छोड्न सक्तैन। यदि उसको बाबुले यसलाई पनि गुमाउनु परे तिनी अत्यन्तै शोकाकुल हुनेछन्। तिनी त्यही शोकमा मर्न पनि सक्छन्।’ Viz kapitola |