Online Bible

- Reklamy -




उत्पत्ति 44:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यसपछि त्यस कान्छोको बोराको मुखमा चाहिँ त्यसको अन्‍नको पैसासितै मेरो चाँदीको कचौरा पनि राखिदे।” अनि त्यसले योसेफले भनेअनुसार गर्‍यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 अनि मेरो कचौरा, अर्थात्‌ मेरो चाँदीको कचौराचाहिँ अनाजको चाँदीसमेत त्‍यस कान्‍छाचाहिँको धोक्राको मुखमा हालिदेऊ।” र त्‍यसले योसेफले भनेबमोजिम गर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 सबैभन्दा कान्‍छोको धोक्रोमा मेरो चाँदीको कचौरा र त्‍यसको रकम पनि हालिदेऊ।” त्‍यसले आज्ञा पाएअनुसार गर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 कान्छो भाइको थैलोमा पैसा हालिदेऊ। तर उसको थैलोमा मेरो चाँदीको कचौरा पनि हालिदेऊ।” यूसुफको सेवकले उसलाई जस्तो गर्नु भनिएको थियो त्यस्तै गर्यो।

Viz kapitola kopírovat




उत्पत्ति 44:2

Následuj nás:

Reklamy


Reklamy