उत्पत्ति 44:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 योसेफले उनीहरूलाई भने, “तिमीहरूले यो के गर्यौ? मजस्तो मानिसले जोखनाद्वारा सबै कुरा पत्तो लगाउन सक्छु भनी तिमीहरूलाई थाहा थिएन?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 योसेफले उनीहरूलाई भने, “तिमीहरूले यस्तो के काम गर्यौ? मजस्तो मानिससँग अन्तर्ज्ञान छ भनी के तिमीहरूलाई थाहा थिएन?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 योसेफले भने, “तिमीहरूले यो के काम गरेको? मजस्तो मानिसले ईश्वरीय दर्शनबाट तिमीहरूको बारेमा पत्ता लगाउन सक्छु भनी के तिमीहरू जान्दैनौ?” Viz kapitolaपवित्र बाइबल15 यूसुफले तिनीहरूलाई भने, “तिमीहरूले किन यस्तो कुरा गर्यो? के तिमीहरूलाई थाह छैन म जस्तो मानिससित अगमवाणी गर्ने अभ्यास अनि यस्तो वस्तु पत्तो लगाउने क्षमता छ?” Viz kapitola |