उत्पत्ति 44:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि त्यस भण्डारेले जेठोबाट सुरु गरेर कान्छोसम्म सबैको खानतलासी गर्यो। अनि त्यो कचौरा बेन्यामीनको बोरामा पाइयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अनि भण्डारेले जेठादेखि लिएर कान्छासम्मको तलाशी लियो, र त्यो कचौरा बेन्यामीनको धोक्रोमा फेला पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 योसेफको चाकरले होशियारीसँग खोज्यो। जेठादेखि लिएर कान्छोसम्म सबैको धोक्रो हेर्यो। कचौरा बेन्यामीनको धोक्रोबाट निस्क्यो। Viz kapitolaपवित्र बाइबल12 त्यस नोकरले बोराहरू निरीक्षण गर्न थाल्यो। उनले सबभन्दा जेठोबाट शुरू गरेर कान्छोसम्म निरीक्षण गर्यो। उनले बिन्यामीनको बोरामा चाँदीको कचौरा भेट्यो। Viz kapitola |