उत्पत्ति 44:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 योसेफले आफ्नो घरको भण्डारेलाई यस्तो हुकुम दिए: “यी मानिसहरूका बोराहरूमा उनीहरूले बोक्न सक्ने जति अन्नले भरिदे, र प्रत्येकको बोराको मुखमा आ-आफ्ना पैसा राखिदे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब योसेफले आफ्नो घरको भण्डारेलाई यसो भनेर हुकुम गरे, “उनीहरूले लैजान सक्नेजति अनाज ती मानिसहरूका धोक्राहरूमा भरिदेऊ, र हरेक मानिसको चाँदी आफ्नो धोक्रोको मुखमा राखिदेऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 योसेफले घरको मूल चाकरलाई आज्ञा दिए, “यी मानिसहरूका धोक्राहरू जति-जति बोक्न सक्छन् त्यति-त्यति अन्नले भरिदेऊ अनि हरेकको पैसा त्यस धोक्रोमा हालिदेऊ। Viz kapitolaपवित्र बाइबल1 तब यूसुफले आफ्नो नोकरलाई हुकुम गरे! यूसुफले भने, “यी मानिसहरू बोराहरूमा जति अन्न लिएर जान सक्छन् त्यति धेरै अन्न हालिदेऊ। अनि प्रत्येक मानिसको पैसा उसको अन्नको बोराभित्र हालिदेऊ। Viz kapitola |