उत्पत्ति 43:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब यहूदाले आफ्ना पिता इस्राएललाई भने, “त्यस केटालाई मसित पठाउनुहोस्, तब हामी झट्टै त्यहाँ जानेछौँ, ताकि तपाईं र हाम्रा बालबच्चाहरू भोकभोकै मर्नुपर्नेछैन र बाँच्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब यहूदाले आफ्ना बुबा इस्राएललाई भने, “यस केटालाई मेरो साथमा पठाइदिनुहोस्, र हामी गइहाल्नेछौं, कि हामी र तपाईं र हाम्रा बालबच्चासमेत नमरौं तर जीवितै रहौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यहूदाले बुबालाई भने, “केटालाई मेरो जिम्मा लाएर पठाइदिनुहोस् र हामी हिँडिहाल्नेछौं। तब हामी कोही पनि भोकले मर्नुपर्नेछैन। Viz kapitolaपवित्र बाइबल8 त्यसपछि यूहदाले आफ्नो बाबु इस्राएललाई भने, “बिन्यामीन मसित जाओस्। म उसको हेरचाह गर्नेछु। हाम्रो निम्ति अन्न लिनु हामी मिश्र देश जानै पर्छ। यदि हामी गएनौं भनें हाम्रा नानीहरू हामीहरूसँगै मर्नेछन्। Viz kapitola |