उत्पत्ति 43:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर तपाईंले त्यसलाई पठाउनुभएन भने हामी जानेछैनौँ; किनकि ती मानिसले हामीलाई, ‘तिमीहरूको भाइ तिमीहरूसित छैन भने तिमीहरूले मेरो अनुहार फेरि देख्नेछैनौ’ भनेका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तर त्यसलाई पठाउनुहुन्न भनेता हामी जानेछैनौं, किनभने ती मानिसले हामीलाई भनेका छन् कि ‘तिमीहरूको भाइ तिमीहरूसित नहोउञ्जेल तिमीहरू मेरो सम्मुख आउन पाउनेछैनौ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 होइन भने हामी जाँदैनौं किनभने भाइ साथमा छैन भने ती मानिसले हामीलाई छेउ पर्न दिनेछैनन्।” Viz kapitolaपवित्र बाइबल5 तर यदि तपाईं उसलाई पठाउन अस्वीकार गर्नु भयो भने तब हामी जानेछैनौ। त्यस मानिसले बिना बिन्यामीन हामीलाई त्यहाँ जानु होशियारी गराएकाछन्।” Viz kapitola |