उत्पत्ति 43:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिनले उनीहरूका हालखबर सोधेर भने, “तिमीहरूले मलाई तिमीहरूका वृद्ध पिताको बारेमा भनेका थियौ, उनी कस्ता छन्? के उनी अझै जीवितै छन्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तिनले चाहिँ उनीहरूको भलाकुसारी सोधपूछ गरेर भने, “तिमीहरूका बुबा, ती वृद्ध मानिस कुशलै छन्? अनि के तिनी जीवितै छन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 उनले तिनीहरूको कुशलताको सोधपुछ गरे र भने, “तिमीहरूले आफ्ना बुढा बुबाको बारेमा मलाई भनेका थियौ, उनी कस्ता छन्? उनी जिउँदा र कुशलै छन्?” Viz kapitolaपवित्र बाइबल27 यूसुफले तिनीहरूलाई आफ्नो भलोकुशल सोधपूछ गरे। यूसुफले भने, “तिमीहरूले आफ्नो बूढो बाबुको बारेमा बताएका थियौ, तिनी अझै जीवित अनि स्वस्थ हुनुहुन्छ?” Viz kapitola |