Online Bible

- Reklamy -




उत्पत्ति 43:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 जब योसेफ घरमा आए, तब उनीहरूले आफूले घरभित्र ल्याएका उपहारहरू तिनलाई टक्र्याए, र उनीहरू भुइँसम्मै निहुरेर तिनको सामु दण्डवत् गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 जब योसेफ घरमा आए तब उनीहरूले आफ्‍ना साथमा ल्‍याएका सौगात तिनलाई चढ़ाउन घरमा ल्‍याए, र तिनलाई साष्‍टाङ्ग प्रणाम गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 योसेफ घरमा आएपछि तिनीहरूले उनलाई आफ्‍नो सौगात टक्र्याए र भूइँमा निहुरेर प्रणाम गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 यूसुफ घरमा आए अनि दाज्यू-भाइहरूले तिनीहरूसित ल्याएको उपहारहरू तिनलाई दिए। त्यसपछि तिनीहरू तिनको अगाडी भूइँमा निहुरिए।

Viz kapitola kopírovat




उत्पत्ति 43:26

Následuj nás:

Reklamy


Reklamy