Online Bible

- Reklamy -




उत्पत्ति 43:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 दिउँसो उनीहरूले त्यहीँ भोजन गर्नुपर्छ भनी सुनेका हुनाले उनीहरूले योसेफ आउँदा तिनलाई टक्र्याउनका लागि आफ्ना उपहारहरू तयार पारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 मध्‍यदिनमा योसेफलाई भेट्‌ने समयको लागि उनीहरूले सौगात तयार पारे, किनकि खाना त्‍यहीँ खानुपर्छ भनी उनीहरूलाई भनिएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 मध्‍यदिनमा योसेफ आएपछि उनलाई टक्र्याउने सौगात तिनीहरूले तयार पारे। दिउँसो तिनीहरूले उनीसँग भोजन गर्नुपर्छ भनी तिनीहरूलाई भनिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 यूसुफले पनि मध्य दिनको भोजन तिनीहरूसित खानेछन् भनी सुनेकोले त्यसपछि तिनीहरूले यूसुफलाई दिइने उपहार तयार राखे।

Viz kapitola kopírovat




उत्पत्ति 43:25

Následuj nás:

Reklamy


Reklamy