Online Bible

- Reklamy -




उत्पत्ति 43:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 ती भण्डारेले ती मानिसहरूलाई योसेफको घरमा लग्यो, र उनीहरूलाई खुट्टा धुने पानी दियो; अनि उनीहरूका गधाहरूलाई दानापानी दियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 त्‍यस मानिसले उनीहरूलाई योसेफको घरभित्र लग्‍यो, र उनीहरूलाई आ-आफ्‍ना खुट्टा धुनलाई पानी दियो, र उनीहरूका गधाहरूलाई दानापानी पनि दियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 चाकरले ती दाजुभाइहरूलाई घरभित्र लग्‍यो। त्‍यसले तिनीहरूलाई खुट्टा धुन पानी दियो र तिनका गधाहरूलाई दाना-पानी दियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 तब उनले तिनीहरूलाई यूसुफको घरमा ल्याए अनि पानी दिए। तिनीहरूले तिनको खुट्टा धोए। उसले तिनीहरूको गधाहरूलाई पनी खुवायो।

Viz kapitola kopírovat




उत्पत्ति 43:24

Následuj nás:

Reklamy


Reklamy