Online Bible

- Reklamy -




उत्पत्ति 43:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 हामीले अन्‍न किन्‍नका लागि अरू पनि धेरै पैसा ल्याएका छौँ। कसले हाम्रो पैसा हाम्रा बोराहरूमा राखिदियो, सो हामी जान्दैनौँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 अनाज किन्‍नलाई अरू बढ़ी चाँदी पनि हामीले ल्‍याएका छौं। हाम्रा धोक्रामा हाम्रै चाँदी कसले हालिदियो सो हामीलाई थाहा छैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 अझ केही अन्‍न किन्‍न हामीले अरू रकम पनि ल्‍याएका छौं। कसैले त्‍यसरी हाम्रा धोक्रामा पैसा हालिदियो, हामी जान्‍दैनौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

22 अनि अहिले फेरि पनि अन्न किन्नको निम्ति अरू रकम ल्याएका छौं। हामी जान्दैनौ कसले त्यो रकम हाम्रो बोरामा राख्यो।”

Viz kapitola kopírovat




उत्पत्ति 43:22

Následuj nás:

Reklamy


Reklamy