उत्पत्ति 43:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यसकारण जब उनीहरूले इजिप्टबाट ल्याएको अन्न खाइसके, तब उनीहरूका पिताले उनीहरूलाई भने, “फेरि जाओ, र हाम्रा लागि केही अन्न किनेर ल्याओ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जब मिश्रबाट ल्याएको अनाज उनीहरूले खाइसके, तब उनीहरूका बाबुले उनीहरूलाई भने, “हाम्रा निम्ति अलिकता अनाज किन्न फेरि जाओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मिश्रबाट ल्याएको अन्न याकूबका परिवारले खाइसके। याकूबले छोराहरूलाई भने, “जाओ, फेरि हाम्रा निम्ति केही अन्न किनी ल्याओ।” Viz kapitolaपवित्र बाइबल2 मानिसहरूले मिश्र देशबाट ल्याएको सबै अन्न खाइसके। जब अन्न सकियो, याकूबले आफ्ना छोराहरूलाई भने, “हामीले खानुको निम्ति अझ केही अन्न किन्न मिश्र देश जानु पर्छ।” Viz kapitola |