उत्पत्ति 43:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यो मानिसले योसेफले भनेझैँ गर्यो, र ती मानिसहरूलाई योसेफको घरमा लग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 योसेफले हुकुम गरेबमोजिम त्यस मानिसले गर्यो, र ती मानिसहरूलाई योसेफको घरमा ल्यायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 आज्ञा पाएअनुसार त्यस चाकरले गर्यो, त्यसले तिनीहरूलाई योसेफको घरमा लग्यो। Viz kapitolaपवित्र बाइबल17 उसलाई जे भनिएको थियो नोकरले त्यही गर्यो। उनले ती मानिसहरूलाई यूसुफको घरमा ल्यायो। Viz kapitola |