उत्पत्ति 43:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसकारण ती मानिसहरूले उपहारहरू, दोबर पैसा र बेन्यामीनलाई पनि लिएर गए। तिनीहरू हतार-हतार इजिप्टतिर हिँडे; अनि योसेफकहाँ आफैँलाई हाजिर गराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब ती मानिसहरू सौगात, दोबर चाँदी र बेन्यामीनलाई पनि आफ्ना साथमा लिई मिश्रतिर गए, र योसेफको सामुन्ने हाजिर भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तब ती दाजुभाइहरू सौगात, दोब्बर पैसा साथै बेन्यामीनलाई पनि लिएर मिश्रतिर हिँडे। त्यहाँ तिनीहरू योसेफको सामु हाजिर भए। Viz kapitolaपवित्र बाइबल15 यसर्थ ती दाज्यू-भाइहरूले शासकलाई दिनको निम्ति उपहार लगे। तिनीहरूले पहिलो पाली लगेको भन्दा दोबर रकम पनि लिएर गए। यस पल्ट बिन्यामीन आफ्नो दाज्यूहरूसँग मिश्र देश गए। Viz kapitola |