Online Bible

- Reklamy -




उत्पत्ति 43:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिमीहरूका बोराहरूमा फर्काइदिएका पैसा फर्काउनलाई आफूसित दोबर पैसा लैजाओ। सायद त्यो एउटा भूल थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिमीहरूसँग दोबर चाँदी पनि लैजाओ, किनभने जुन चाँदी तिमीहरूका धोक्राको मुखमा थियो त्‍यो फिर्ता गर्नुपर्छ। शायद त्‍यो भूलले भएको होला।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 रकम दोब्‍बर लिएर जाओ किनभने तिम्रा धोक्रामा हाली फर्काइदिएको रकम पनि दिनुपर्नेछ। हुन सक्‍छ, त्‍यो भुलले भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 यसपाली तिमीहरूसँग भएको पैसा भन्दा पनि दुइ गुणा वेशी लिएर जाऊ। हुन सक्छ शासकले भूल गरे होलान, यसर्थ तिमीहरूलाई फर्काई दिएको पैसा पनि लिएर जाऊ।

Viz kapitola kopírovat




उत्पत्ति 43:12

Následuj nás:

Reklamy


Reklamy