उत्पत्ति 43:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 यदि हामीले ढिलो नगरेका भए अहिले हामी दुई पल्ट गएर फर्किआउन सक्नेथियौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 हामीले ढिलो नगरेको भए हामी दुई पल्टसम्म ओहोरदोहोर गर्न सक्नेथियौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 हामीले यति ढीलो नगरेको भए हामी दुईपल्ट गएर आउन सक्नेथियौं।” Viz kapitolaपवित्र बाइबल10 यदि तपाईं हामीलाई अघाडी नै जान दिएको भए, अहिलेसम्म दुइ चोटी अन्न लिएर आई सक्ने थियौं।” Viz kapitola |