उत्पत्ति 42:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 योसेफले आफ्ना दाजुहरूलाई चिने, तर उनीहरूले चाहिँ तिनलाई चिनेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 योसेफले आफ्ना दाजुहरूलाई त चिने, तर उनीहरूले भने तिनलाई चिनेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 योसेफले दाजुहरूलाई चिने पनि तिनीहरूले योसेफलाई चिनेनन्। Viz kapitolaपवित्र बाइबल8 यूसुफले चिने तिनीहरू तिनका दाज्यू-भाइहरू हुन् तर तिनी को हुन् तिनीहरूले चिनेनन्। Viz kapitola |