उत्पत्ति 42:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर याकोबले योसेफको भाइ बेन्यामीनलाई उनीहरूसित पठाएनन्; किनकि त्यसमाथि कुनै जोखिम आइपर्ला कि भनी तिनी डराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर याकूबले योसेफका भाइ बेन्यामीनलाई चाहिँ तिनका दाजुहरूसँग पठाएनन्। किनकि तिनलाई केही खतरा आइपर्ला भनी याकूब डराउँथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर उनका भाइ बेन्यामीनलाई तिनीहरूसित याकूबले पठाएनन् किनभने त्यसलाई केही भइहाल्छ कि भनी उनी डराउँथे। Viz kapitolaपवित्र बाइबल4 याकूबले बिन्यामीनलाई पठाएनन्। (यूसुफका भाइहरूमा बिन्यामीन मात्र आफ्नै भाइ हो।) बिन्यामीनलाई केही नराम्रो होला भनेर याकूब डराए। Viz kapitola |