उत्पत्ति 42:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 तब रूबेनले आफ्ना पितालाई भने, “यदि मैले यसलाई फर्काएर ल्याउन सकिनँ भने तपाईंले मेरा दुवै छोराहरूलाई मारिदिन सक्नुहुन्छ। यसलाई मेरो जिम्मामा छोडिदिनुहोस्, म यसलाई फर्काएर ल्याउनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 तब रूबेनले आफ्ना बाबुलाई भने, “यदि मैले बेन्यामीनलाई तपाईंकहाँ ल्याइनँ भने मेरा दुई छोराहरूको प्राण लिनुहोस्। बेन्यामीनलाई मेरो जिम्मामा दिनुहोस्। त्यसलाई म तपाईंकहाँ फर्काएर ल्याउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 रूबेनले बुबालाई भने, “मैले बेन्यामीनलाई फर्काइल्याइन भने तपाईंले मेरा दुई छोराहरू मारिदिन सक्नुहुन्छ। बेन्यामीनलाई मेरो जिम्मामा दिनुहोस्, म त्यसलाई फर्काई ल्याउनेछु।” Viz kapitolaपवित्र बाइबल37 तर रूबेनले आफ्नो बाबुलाई भने, “बुबा! यदि मैले बिन्यामीनलाई फर्काएर तपाईंकहाँ नल्याए मेरा दुवै छोराहरू मारिदिनु होस्। विश्वास गर्नु होस्, म बिन्यामीनलाई फर्काएर ल्याउँने नै छु।” Viz kapitola |