उत्पत्ति 42:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 अनि तिमीहरूको कान्छो भाइलाई मकहाँ ल्याओ, र तिमीहरू जासुस होइन रहेछौ, तर इमानदार मानिसहरू रहेछौ भनी म जान्नेछु। तब म तिमीहरूको भाइलाई तिमीहरूकहाँ फर्काइदिनेछु, र तिमीहरूले यस देशमा स्वतन्त्र भएर लेनदेन गर्न सक्नेछौ।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तर तिमीहरूको कान्छो भाइलाई यहाँ मकहाँ ल्याओ। तब मात्र तिमीहरू जासूस होइनौ, तर सीधा मानिस रहेछौ भन्ने मलाई थाहा हुनेछ, र म तिमीहरूको यस भाइलाई तिमीहरूका हातमा सुम्पनेछु, र तिमीहरू यस देशमा लेनदेन गर्न पाऔला’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तिमीहरूको कान्छो भाइलाई मकहाँ ल्याओ। तब तिमीहरू जासूस होइनौ तर इमानदार मानिसहरू रहेछौ भनी म बुझ्छु। तब तिम्रो यो भाइ म तिमीहरूलाई फर्काइदिनेछु र तिमीहरू यहाँ बस्न र किनबेच गर्न पाउनेछौ’।” Viz kapitolaपवित्र बाइबल34 त्यसपछि तिमीहरूको कान्छो भाइ लिएर मकहाँ आऊ, तब म बुझ्ने छु तिमीहरू साँच्चै इमानदार मानिसहरू हौ अथवा हामीलाई नष्ट पार्ने सेनाको पक्षका तिमीहरू एउटा सेनाद्वारा हामीहरूलाई नष्ट पार्नु पठाएका हौ। यदि तिमीहरूले साँच्चो भनेका रहेछौ र इमानदार ठहरियौ भने आफ्नो भाइ फिर्ता पाउनेछौ। म उसलाई दिनेछु र तिमीहरू पनि हाम्रो देशमा अन्न किन्न स्वतन्त्र हुनेछौ।’” Viz kapitola |