Online Bible

- Reklamy -




उत्पत्ति 42:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 “तब त्यस देशका मालिकले हामीलाई भने, ‘तिमीहरू इमानदार मानिसहरू हौ भनी म यसरी जान्‍नेछु: तिमीहरूका दाजुभाइहरूमध्ये एक जनालाई यहाँ मसित छोड, र बाँकीचाहिँ भोकले ग्रस्त भएको आफ्ना घरानाका निम्ति अन्‍न लिएर जाओ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 “त्‍यस देशका ती मालिकले हामीलाई भने, ‘यस कुराबाट मात्र तिमीहरू सोझा मानिस रहेछौ भनी मलाई थाहा हुनेछ, कि तिमीहरूका दाजुभाइमध्‍ये एक जना यहाँ मसँग छोड़, र अनिकालमा तिमीहरूका परिवारको भोक मार्नलाई अनाज लिएर आफ्‍नो बाटो लाग।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 उनले भने, ‘यस कुराबाट मात्र तिमीहरू इमानदार मानिस रहेछौ भनी मलाई थाहा हुनेछ: तिमीहरूमध्‍ये एक जना यहाँ मसँग बस। अरूहरूचाहिँ अन्‍न लिएर आफ्‍ना भोका परिवारकहाँ जाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 “तब ती प्रशासकले हामीलाई भने, ‘तिमीहरू इमानदार मानिसहरू हौ भनी प्रमाण गर्ने एउटा उपाय छ। तिमीहरू मध्ये एकजनालाई मसित छोड अनि अरू भाइहरू आफ्ना मानिसहरूको निम्ति अन्न लिएर फर्क।

Viz kapitola kopírovat




उत्पत्ति 42:33

Následuj nás:

Reklamy


Reklamy