Online Bible

- Reklamy -




उत्पत्ति 42:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 जब उनीहरू कनान देशमा आफ्ना पिता याकोबकहाँ आइपुगे, तब उनीहरूले आफूमाथि जे घटना भएको थियो, ती सबै बताए;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 जब उनीहरू कनान देशमा आफ्‍ना बुबा याकूबकहाँ आइपुगे, तब उनीहरूमाथि भएको कुरा सबै तिनलाई यसो भनेर बताए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 तिनीहरू कनानमा बुबाकहाँ आइपुगे र आफूलाई भएका सबै कुराहरू सुनाए,

Viz kapitola kopírovat

पवित्र बाइबल

29 कनानका ती दाज्यू-भाइहरू आफ्ना बाबु याकूबकहाँ पुगे। तिनीहरूले याकूबलाई के भएको थियो प्रत्येक कुरो बताए।

Viz kapitola kopírovat




उत्पत्ति 42:29

Následuj nás:

Reklamy


Reklamy