उत्पत्ति 42:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 तब तिनी उनीहरूदेखि अलि पर गएर रुन थाले; तर फेरि तिनले आफूलाई सम्हाले र आएर उनीहरूसित कुरा गरे। तिनले शिमियोनलाई उनीहरूकै आँखाको सामु बाँध्न लाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 योसेफ उनीहरूबाट एकातर्फ फर्केर रोए। तर फेरि उनीहरूतिर फर्केर तिनले उनीहरूसित कुरा गरे। तिनले उनीहरूबाट शिमियोनलाई लिएर उनीहरूका आँखाकै सामुन्ने उनलाई बाँधे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तिनीहरूलाई छोडेर गए र योसेफ रुन लागे। फेरि कुरा गर्न सक्ने भएपछि तिनी फर्की आए र तिनीहरूको सामुन्ने शिमियोनलाई लिएर बाँधे। Viz kapitolaपवित्र बाइबल24 तिनीहरूको कुराले यूसुफ अत्यन्तै दुःखी भए। यसर्थ उनी तिनीहरूबाट अलग भए अनि रोए। केही क्षणपछि यूसुफ तिनीहरू समक्ष गए। उनले शिमोनलाई समाते अनि बाँधे तर अरू दाज्यू भाइहरूले हेरिरहे। Viz kapitola |