उत्पत्ति 42:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 रूबेनले भने, “के मैले तिमीहरूलाई त्यस केटाको विरुद्धमा पाप नगर भनेको थिइनँ? तर तिमीहरूले सुनेनौ! अब त हामीले त्यसको रगतको हिसाब दिनुपर्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 रूबेनले उनीहरूलाई जवाफ दिए, “त्यस ठिटाको विरुद्ध अपराध नगर भनी मैले तिमीहरूलाई भनेको होइन? तर तिमीहरूले सुन्दै सुनेनौ। अब त्यसका रगतको बदला हामीले भोग्नुपर्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 रूबेनले भने, “मैले त केटाको केही क्षति नगर्नू भनी तिमीहरूलाई भनेको थिएँ। तर तिमीहरूले मेरो कुरा सुनेनौ र आज त्यसको मृत्युको दाम हामीले चुकाउनुपर्छ।” Viz kapitolaपवित्र बाइबल22 त्यसपछि रूबेनले तिनीहरूलाई भने, “मैले त्यस केटोलाई नराम्रो केही नगर्नु भनी तिमीहरूलाई भनेको थिएँ। तर तिमीहरूले मेरो सल्लाह मानेनौ। यसर्थ अहिले उसको मृत्युको सट्टामा हामी दण्ड भोगिरहेका छौं।” Viz kapitola |