Online Bible

- Reklamy -




उत्पत्ति 42:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिमीहरू इमानदार मानिसहरू हौ भने तिमीहरूका दाजुभाइहरूमध्ये एक जना थुनामा रहोस्; अनि अरूचाहिँ अन्‍न लिएर भोकले ग्रस्त भएका तिमीहरूका घरानाकहाँ जाऊन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 यदि तिमीहरू ईमानदार हौ भने तिमीहरू दाजुभाइहरूमध्‍ये एक जना यहाँ थुनामा बस, र बाँकीचाहिँ अनिकालमा तिमीहरूका परिवारको भोक मार्नलाई अनाज बोकेर जाओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तिमीहरू इमानदार मानिसहरू हौ भनी बुझाउन एक भाइ यहाँ थुनामा बस, अरूचाहिँ तिमीहरूको भोको परिवारको लागि आफूले किनेको अन्‍न लिएर जाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 यदि तिमीहरू साँच्चै नै इमानदार मानिसहरू हौ भने, तिमीहरू मध्ये एक भाइ यही झ्यालखानमा रहन सक्छ। अनि अन्य भाइहरू तिमीहरूका मानिसहरूको निम्ति अन्न लिएर फर्किन सक्छन्।

Viz kapitola kopírovat




उत्पत्ति 42:19

Následuj nás:

Reklamy


Reklamy