Online Bible

- Reklamy -




उत्पत्ति 42:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिमीहरूमध्ये एक जनालाई आफ्नो भाइ ल्याउन पठाओ; अनि अरूलाईचाहिँ थुनामा राखिनेछ, ताकि तिमीहरूले भनेको कुरा साँचो हो कि होइन भनेर पत्ता लगाउन सकियोस्। यदि होइन भने फारोको जीवनको शपथ खाएर म भन्छु, तिमीहरू जासुस हौ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तिमीहरूमध्‍ये एक जनालाई तिमीहरूको भाइलाई ल्‍याउन पठाओ। त्‍यतिञ्‍जेल तिमीहरू थुनामा रहनेछौ। यसरी तिमीहरूको कुरा सत्‍य हो कि होइन जाँचिनेछ। नत्रता फारोको जीवनको शपथ खाएर म भन्‍दछु कि तिमीहरू जासूसै हौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिमीहरूबाट एक भाइ गएर त्‍यसलाई लिएर आऊ। तिमीहरूका मनका कुरा साँचो हो कि होइन, त्‍यो सफा नभइञ्‍जेल अरूहरूचाहिँ यहीँ कैदमा राखिनेछौ। राजा फारोको जीवन साक्षी राखी म भन्‍दछु, तिमीहरू जासूस हौ भन्‍ने कुरा साँचो हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तिमीहरू मध्ये एक कान्छो भाइलाई यहाँ म भएकोमा ल्याउन जान दिन्छु अनि अरू दाज्यू-भाइहरूलाई झ्यालखानमा राख्नेछु। तिमीहरूले साँचो कुरो गरेको हो होइन हामी हेर्नेछौं तर म विश्वास गर्छु तिमीहरू जासूसहरू हौ।”

Viz kapitola kopírovat




उत्पत्ति 42:16

Následuj nás:

Reklamy


Reklamy