उत्पत्ति 42:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तर उनीहरूले जवाफ दिए, “हामी तपाईंका सेवकहरू बाह्र जना दाजुभाइहरू छौँ; कनान देशमा बस्ने एकै मानिसका छोराहरू हौँ। कान्छोचाहिँ अहिले हाम्रा पितासित छ, र एउटाचाहिँ मरिसक्यो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब उनीहरूले भने, “हामी हजूरका दास बाह्र जना दाजुभाइहरू थियौं। कनान देशका एउटै मानिसका छोराहरू हौं। कान्छोचाहिँ यस बेला हाम्रा बुबाका साथमा छ, र एउटाचाहिँ अब छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनीहरूले भने, “हजुर, एउटा बुबाका हामी बाह्र छोराहरू कनान देशमा थियौं। एउटा भाइ मर्यो। कान्छो भाइ घरमा बुबासँग छ।” Viz kapitolaपवित्र बाइबल13 अनि तिनीहरूले उत्तर दिए, “होइन, हामी सबै दाज्यू-भाइहरू हौं। हाम्रो परिवारमा हामी बारह्रजना दाज्यू-भाइहरू छौं। हामीहरू सबैको एकजना बुबा हुनुहुन्छ। हाम्रो कान्छो भाइ घरमा बुबासित छ। एकजना भाइ धेरैअघि मर्यो। हामी, तपाईंका दासहरू, कनानको भूमिबाट आएका हौं।” Viz kapitola |